ट्रंपप्रति भक्तिभाव देखाउने, उसका आध्येपाध्ये सबैजसो रिट्वीट गर्ने, अनि चीन बिरोधी देखिने समाचार पायो कि गर्नेले न्युयोर्क स्थित चीन बिरोधी कट्टर धार्मिक संगठन Falun Gong ले चलाको NTD को समाचार पोस्टिञ्छ !

नेपालमा यस्तो मगज कसरि चल्छ? कि यो कुनै मिशंकारीको फेक ह्यान्डल हो? https://twitter.com/Ashok_Neupaane/status/1248771908415320064">https://twitter.com/Ashok_Neu...
आधिकारिक भन्दा पनि कुनै अभियान बोकेकाहरुले पस्केका & #39;समाचार& #39; शेयर गर्ने भनेको कि त नबुझेको मूर्खले गर्छ कि त कुनै त्यस्तै मिशनमा उद्यतले गर्छ ।
You can follow @SolDhunga.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled: